Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedमन्त्री आलेले ३८ करोड नतिर्ने ड्रिमल्याण्ड होटेल बन्द गर्ने निर्णय

मन्त्री आलेले ३८ करोड नतिर्ने ड्रिमल्याण्ड होटेल बन्द गर्ने निर्णय

२७ माघ

बाँके । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले मिनी क्यासिनोको ३८ करोड नतिर्ने नेपालगन्जको ड्रिमल्याण्ड होटल  बन्द गर्ने  निर्णय गरेका छन् ।

उनले मन्त्रीस्तरीय निर्णयबाट मिनी क्यासिनो सञ्चालन गरिरहेको नेपालगन्जस्थित ड्रिमल्याण्ड होटल बन्द गराएका हुन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments