बैजनाथ बाँके/बाँके जिल्लाको बैजनाथमा नेकपा एकीकृत समाजवादी बैजनाथ द्वारा आगामी बैशाख ३० गते हुने आसन्न स्थानीय निर्वाचनका लागि सोमबार उम्मेदवार घोषणा कार्यक्रम अध्यक्षता नेकपा एकीकृत समाजवादी बैजनाथ अध्यक्ष खडग बहादुर रजाली मगरको अध्यक्षतामा उम्मेदवारी घोषणा कार्यक्रम सम्पन्न भएको छ।
उक्त नेकपा एकीकृत समाजवादी पोलिट ब्युरो सदस्य पुर्ब मन्त्री दल बहादुर सुनारको प्रमुख अध्यक्षतामा प्रदेश कमिटी सदस्य मन कुमारी चन्द र भगवती शाह जिल्ला सचीव दिपक जि एम बैजनाथ गाउँ कमिटी ईन्चार्ज टंकनाथ योगि लगाएत नेता कार्यकर्ताहरुको उपस्थितिमा उम्मेदवारी घोषणा गरिएको हो।
उम्मेदवारहरुलाई चुनाव चिन्हमा अलमल नपर्न निर्देशन दिनुभयो चुनाव चिन्ह बारे बोल्दै प्रमुख अतिथी सुनारले स्थानीय तहमा अध्यक्षको टिकट जुन पार्टीले पाउछ सबै पार्टीका सदस्य सोही चुनाव चिन्ह बाट निर्वाचनमा जाने बताउनुभयो ।
नेकपा एकीकृत समाजवादी बैजनाथ १ नम्बर वडा बाट उम्मेदवार
बिर्ख बहादुर रोकाय (अध्यक्ष)
चन्द्र बहादुर विश्वकर्मा (सदस्य)
सुनिल कुमार थारु(सदस्य)
हिरादेबी शाह (महिला सदस्य )
शान्ती विश्वकर्मा (दलित महिला सदस्य)
बैजनाथ २ नम्बर वडाका उम्मेदवार
मकर बहादुर रामजाली मगर (अध्यक्ष)
बिर्मा टमटा (महिला सदस्य)
बैजनाथ ३ को उम्मेदवारहरु अध्यक्ष राजु बहादुर बि सि ,राज कुमारी थारु (सदस्य)
पदम बहादुर बिर्कटा मगर (सदस्य)बजारु थारु(सदस्य) धन सनसरा नेपाली (दलित महिला सदस्य)
बैजनाथ ४ नम्बर वडा बाट
जय बहादुर शाह (अध्यक्ष )जिउनी बि क (दलित महिला सदस्य)रेखा थापा (महिला सदस्य)
ईन्द्र बहादुर शेरचन (सदस्य)गोबिन्द बुढा (खुल्ला सदस्य)बैजनाथ ५ को अध्यक्ष दिप बहादुर थापा
बैजनाथ गाउँपालिका ६ नम्बर वडा बाट
सुनिल रसाइली (अध्यक्ष)शेर बहादुर खड्का(अध्यक्ष) हेमप्रकाश गिरि (सदस्य)
बैजनाथ गाउँपालिका ७ र ८ नम्बर वडामा उम्मेदवारहरु धेरै आकाक्षि भएकाले दुई वडामा एक दुईदिनमै टुङ्गो लगाउने नेकपा एकीकृत समाजवादी बाँके जिल्ला सचीव दिपक जि एम ले बताउनुभयो ।उम्मेदवार घोषणा कार्यक्रम नेकपा एकीकृत समाजवादी बैजनाथ सचीव राजु बहादुर बि सि ले सन्चालन गर्नुभएको थियो।