Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedलुम्बिनी प्रदेशमा गठवन्धनकाे संयुक्त चुनावी अभियान

लुम्बिनी प्रदेशमा गठवन्धनकाे संयुक्त चुनावी अभियान

काेहलपुर/बाँके
लुम्बिनी प्रदेशमा सत्तारूढ गठवन्धन ले संयुक्त चुनावी अभियान संचालन गर्ने ।निर्णय गरेको छ।साथै साेमवार बुटवलमा वसेकाे गठवन्धनकाे बैठकले गठवन्धन लाई थपमजवुद गर्दै जाने र गठवन्धन मा रहेका सवै दलको प्रतिनिधित्व रहने गरि चुनावी प्रचार प्रसार संयन्त्र समेत गठन गर्ने निर्णय गरेकाेछ।साथै गठवन्धन लाई चुस्त ,दुरुस्त ,र वाड स्तरमै पुगे नपुगेको अनुगमन गर्नलाई गठवन्धन दलहरूले संयुक्त स्थलगत अनुगन कार्यदल समेत गठन गरेको छ।

कार्यदलमा नेपाली कंग्रेस वाट।राजु खनाल ,माओवादी केन्द्र बाट लुमाकान्त न्याउपाने,नेकपा एस बाट अशाेक काेइराला,जसपाका अशाेक कुमार यादव,र राजमाेका वाेम वहादुर खत्री रहेका छन।संयुक्त कार्यदलले प्रतिगमनका विरुद्ध ,जनअान्दाेलनका उपलब्धि रक्षार्थ,संसदकाे विगटनकाे विरुद्ध उभिएका गठन्धनभित्रका दालहरुसवैलाइ कसरी समेटन सकिन्छ भनेर वाडस्तरमै पुग्ने कार्यदल सदस्य अशाेक काेइराले जानकारि दिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments