Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedजाजरकोटमा एमाले पाटी परित्याग गरि २६ जना माओवादी केन्द्रमा प्रवेश

जाजरकोटमा एमाले पाटी परित्याग गरि २६ जना माओवादी केन्द्रमा प्रवेश

कोहलपुर १ वैशाख

जाजरकोटमा एमाले परित्याग गरि २६ जना माओवादी केन्द्रमा प्रवेश गरेका छ्न जाजरकोटका एमालेका पुरानो नेता जिल्ला कमिटी सदस्य प्रेम बहादुर रावल लगायत २६ जनाले पार्टी परित्याग गरेकाछन उनीहरू लाई जाजरकोट जिल्ला नलगाड नगर प्रमुख टेकबहादुर रावल(दर्शन )ले माओवादी केन्द्रमा प्रवेश गराएका हुन ।
पाटी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्र समन्वय बिशेष प्रदेश समिति उपाध्यक्ष टकबहादुर घर्ती(मुनाल) नगर पार्टी इन्चार्ज इन्द्रप्रसाद शर्मा(प्रशान्त ) समाज कल्याण परिषद सदस्य ललित बुढा(पवन) समन्वय बिशेष प्रदेश समिति सचिव खम्बलाल गौतम,समन्वय बिशेष प्रदेश समिति सदस्य सुदाम गौतम, कर्णाली प्रदेश समिति सदस्य गोपी बिक(अनिता) प्रेस सेन्टर जाजरकोट जिल्ला समन्वय समिति संयोजक लोकेन्द्र बिक्रम शाही लगायतको उपस्थिति रहेको थियोे ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments