Thursday, February 6, 2025
spot_imgspot_img
HomeUncategorizedजानकी २ मा एमालेको सम्पर्क कार्यालय उद्घाटन

जानकी २ मा एमालेको सम्पर्क कार्यालय उद्घाटन

नेपालगन्ज : स्थानीय तह निर्वाचनको लागी नेकपा एमाले जानकी गाउँपालिका वडा नम्बर दुइको पार्टी सम्पर्क कार्यालय उद्घाटन गरिएको छ ।

स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै जानकी २ मा वडा कार्यालय तथा निर्वाचनको लागी सम्पर्क कार्यालय स्थापना गरिएको हो ।नेकपा एमालेका नेता पदम धिताल, नेकपा एमाले जानकी गाउँपालिका इन्चार्ज किशोर थापा, नेकपा एमाले जानकी गाउँपालिका अध्यक्षका उमेदवार हिमान्शु यादव, उपाध्यक्षका उमेदवार भुमिसरा धिताल, सुरेश अहिर लगायतको सहभागीतामा पार्टी कार्यालय उद्घाटन गरिएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्षका उमेदवार हिमान्शु यादवले जानकी गाउँपालिकाको न्यायोचित बिकासको लागी सुर्यमा मतदान गर्न आग्रह गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments