Thursday, February 6, 2025
spot_imgspot_img
HomeUncategorizedएमाले बाँके स्थानीय तह अध्यक्ष उपाध्यक्ष(नाम लिस्ट सहित)

एमाले बाँके स्थानीय तह अध्यक्ष उपाध्यक्ष(नाम लिस्ट सहित)

बैशाख १० गते २०७९
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटिले बाँकेको एक उपमहानगर सहित एक नगरपालिका छ गाँउपालिकाको उम्मेदवार चयन गरेको छ । नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँणेलका अनुसार नेपालगञ्ज उपमहानगरको मेयरमा पशुपति दयाल मिश्रा,उपमेयरमा शान्ति ढकाल,कोहलपुर नगरपालिकाको मेयरमा खिल प्रसाद भुषाल उपमेयरमा अस्मिता थारु, बैजनाथ गाँउपालिका अध्यक्षमा घननाथ खनाल उपाध्यक्षमा प्रेमपुर्णा योगी,राप्तीसोनारीमा अध्यक्षमा रामदास थारु,उपाध्यक्षमा चमेली बाकबल,खजुरा गाँउपालिका अध्यक्षमा सुमन मल्ल,उपाध्यक्षमानजिरा बेगम,जानकी गाँउपालिकामा अध्यक्षमा हेमन्सु यादव,उपाध्यक्षमा भुमिसरा धिताल,डुडुवा गाँउपालिका अध्यक्षमा सरोज कुमारी यादव उपाध्यक्षमा सकिल खाँ,नरैनापुर गाँउपालिका अध्यक्षमा पदमावती यादव उपाध्यक्षमा राम कुमार दिक्षित लाई उम्मेदवार चयन गरिएको एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कडेलले जानकारी दिएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments