Thursday, February 6, 2025
spot_imgspot_img
HomeUncategorizedएमाले नेता बम द्वारा बैजनाथ अध्यक्षमा स्वतन्त्र उम्मेदवारी मनोनयन

एमाले नेता बम द्वारा बैजनाथ अध्यक्षमा स्वतन्त्र उम्मेदवारी मनोनयन

बाँकेमा नेकपा एमाले जिल्ला कमिटी सदस्य नेत्र बहादुर बमले नेकपा एमालेले लामो समयदेखि पार्टीको विभिन्न संगठनमा रहेर काम गरेका पार्टी सदस्यलाई अबहेलना गरेर ब्यक्तीवादी चरित्र पार्टीमा हाबी भएपछी पार्टीमा योगदान पुर्याएका भन्दा नातावाद कृपबादलाई पार्टी पंतिले मनोमानी तरिकाले टिकट बितरन गरेकाले ईमान्दार कार्यकर्ताहरुको पार्टीले अबमुल्यन गरेकाले ब्यक्तिबादी निरंकुशतन्त्र बिरुद्ध आफ्नो उम्मेदवारी भएको बताउनुभएको छ।

बम गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिन योग्य भएकाले बैजनाथ गाउँपालिका अध्यक्षमा आफ्नो उम्मेदवारी मिति २०७८ चैत ९ गते घोषणा गर्नुभएको थियो सोही अनुरुप उहाँले आइतबार बिहान १०:०० बजे निर्वाचन अधिकृतको कार्यालय बैजनाथ पुगेर बैजनाथ गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता शुल्क बुझाएर रसिद बुझ्नु भएको छ। अध्यक्ष पदका उम्मेदवार बमले स्वतन्त्र उम्मेदवार दिए लगतै सोही समय बैजनाथ ६ निवासी नेकपा एमाले बैजनाथ गाउँ कमिटी सदस्य धन बहादुर पुनले समेत बैजनाथ ६ बाट स्वतन्त्र वडा सदस्य र बैजनाथ २ नम्बर वडा अध्यक्षमा कर्ण बहादुर राना नेकपा एमालेका स्थानीय नेता सहित आफ्नो मनोनयन दर्ताको लागि सम्पुर्ण प्रक्रिया पूरा गरिसकेको नेत्र बमले जानकारी दिनुभयो

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments