Thursday, February 6, 2025
spot_imgspot_img
HomeUncategorizedप्रेस सेन्टर कर्णाली प्रदेश अध्यक्षमा:शर्मा निर्वाचित

प्रेस सेन्टर कर्णाली प्रदेश अध्यक्षमा:शर्मा निर्वाचित

प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको दोश्रो ऐतिहासिक सम्मेलनमा प्रमुख अथिथी पुर्ब गृहमन्त्री एवं नेकपा माओवादी केन्द्र स्थायी कमिटी सदस्य कर्णाली प्रदेश ईन्चार्ज शक्ति बहादुर बस्नेतको प्रमुख आतिथ्यमा प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समिति अध्यक्ष प्रतीक इच्छुक शर्मा चयन भएका छन् ।

अध्यक्ष शर्मा लगाएय वरिष्ठ उपाध्यक्ष गणेश कुमार सिर्पाली उपाध्यक्ष पुर्ण प्रशाद चौलागाईं प्रमुख सचीव धर्मराज जि सि सचीव तिलकराज ओलि सचीव बिवसकुमार सेजुवाल सचीव युद्वजित शर्मा सचीव अर्जुन प्रशाद भट्टराई सचीव उपेन्द्र न्यौपाने सचिव महिला देवका लामिछाने सचीव दलित तिलसरा बि क कोषाध्यक्ष गोपाल रेग्मी लगाएत ४१ सदस्यीय समिति गठन भएको छ।
प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिको दोश्रो अधिबेशनमस प्रमुख अतिथि पुर्ब गृहमन्त्री एवं नेकपा माओवादी केन्द्र स्थायी समिति सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेत, बिशेष अतिथि गोबिन्द रोका (सचिन) कर्णाली प्रदेश नेकपा माओवादी केन्द्र अध्यक्ष राजकुमार शर्मा र कर्णाली प्रदेश नेकपा माओवादी केन्द्र सचीव रामदिप आचार्य
लगाएतका नेता कार्यकर्ताहरुको उपस्थितिमा प्रमुख अतिथी बस्नेतले प्रेस सेन्टर माओवादी पार्टी निकट पत्रकारहरुको संगठन भएकाले यसमा आवद्ध सम्पुर्ण पत्रकारहरुले अनिवार्य पार्टीको समाचारलाई प्राथमिकताका साथ लेख्ने नगरे अनुसासनको कार्बाहीको भागिदार हुने बताउनुका साथै नव निर्वचित प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिलाई सफलताको शुभकामना ब्यक्त गरेका थिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments