कोहलपुर १५ मंसिर
नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) राप्ती साेनारी गाउँपालिकाको अध्यक्षमा चिम बहादुर घर्ती निर्वाचित भएका छ्न । केन्द्रको दाेस्रो सम्मेलन बाट घर्ती अध्यक्षमा घर्ती चयन भएका हुन । समितिको उपाध्यक्ष जनक थारु ओम कृष्णा खत्री , ध्रव बिक्रम चन्द सचिव सुर्य प्रकाश घर्ती मगर, सहसचिव रामलखन थारु र कोषाध्यक्षमा धनसिंह वली चयन भएका छन ।