कोहलपुर/बाँके जिल्लाको कोहलपुर नगरपालिका ११ दशबिगाहा स्थित देवि फार्मेशि नकिकै सडक बाटोमा कोहलपुर नगरपालिका १० बिद्यानगर बस्ने बर्ष २२ को बिनय चन्द र कोहलपुर नगरपालिका ५ बस्ने बर्ष १९ को प्रदिप राना क्षेत्री र बर्ष २६ को विशाल भन्ने कबिराज के सिलाई धारिलो हतियार धारिलो हतियार तरवार प्रयोग गरि गम्भीर घाइते बनाएकोले ईलाका प्रहरी कोहलपुरले गरेको अनुसन्धान अनुसार कुलीन भन्ने अबिनास राना के आर कन्ट्रक्सन नाममा रहेको लु ७६ प २५२९ नम्बरको २२० सिसिको पल्सर मोटर साईकल घटनामा प्रयोग भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले बताएको छ।
उक्त घटनामा पक्राउ परेका प्रतिवादी बिनय चन्द र संकेत बिद्यानगरलाई पक्राउ गरि आवश्यक प्रहरी अनुसन्धान पश्चात् जिल्ला सरकारी वकिल कार्यालय बाँकेमा पठाउनुका साथै प्रतिवादी कुलीन भन्ने हाल फरार रहेकाले आवश्यक खोजतलास भैरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले बताएको छ।