Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedखजुरा धनौली नजिक दुर्घटना बाट एकजनाको मृत्यु

खजुरा धनौली नजिक दुर्घटना बाट एकजनाको मृत्यु

नेपालगञ्ज : माइक्रोबसको ठक्करबाट बाँकेको खजुरा गाउँपालिका ५ धनौली नजिकै एकजनाको मृत्यु भएको छ । खजुरा गाउँपालिका–५ खजुरा बजार धनौली नजिकै माइक्रो बसको ठक्करबाट बिहीवार राती कञ्चनपुरको दोधारा १ का ३० वर्षीय दिनेश बरालको मृत्यु भएको हो ।

खजुराबाट नेपालगन्जतर्फ आउदै गरेको भे १ ख ३३६० नम्बरको माइक्रो बसले विपरित दिशाबाट आउँदै गरेको भे ३ प ५३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बराल मोटरसाइकलमा सवार रहेको प्रहरीले बताएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments