Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedइलेक्ट्रीसियन एशोसियसन बाँकेको अध्यक्षमा:खनाल

इलेक्ट्रीसियन एशोसियसन बाँकेको अध्यक्षमा:खनाल

कोहलपुर ४ पुस
इलेक्ट्रीसियन एशोसियसन बाँकेको अध्यक्षमा दिपक कुमार उपाध्याय खनाल निर्वाचित भएका छ्न शनिबार नेपालगन्ज सम्पन्न एशोशियसनको पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट खनाल अध्यक्षमा निर्वाचित भएका हुन । खनालको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ । एशोसियसनको उपाध्यक्षमा अम्मर बहादुर वली,सचिवमा डम्बर बहादुर एरी क्षेत्री,कोषाध्यक्षमा बुद्धि बहादुर वली,र सहसचिवमा बिष्णु बहादुर शाही चयन भएका छ्न । त्यस्तै सदस्यहरुमा जग बहादुर माझी,छविलाल चलाउने ,पुर्ण बहादुर गुरुङ ,प्रेम घर्ती ,मोतीप्रसाद सापकोटा ,विमल कुमार उपाध्याय,देवी प्रसाद थारु ,सोमराज चौधरी ,पुर्ण बहादुर राना,सरदार अलि भाट,धनीराम खत्री र हरि प्रसाद खदाल चयन भएका छ्न। नव निर्वाचित पदाधिकारीहरुले इलेक्ट्रोनिक व्यवसायीहरुका हकहितमा काम गर्ने प्रतिबद्धता जनाएका छ्न ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments