Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedकोहलपुर डेन्टल अस्पताल द्वारा सर्जिकल सप्लायर्स शुरु

कोहलपुर डेन्टल अस्पताल द्वारा सर्जिकल सप्लायर्स शुरु

कोहलपुर/बाँकेको कोहलपुर नगरपालिका ११ गोलपार्क स्थित संन्चालनमा कोहलपुर डेन्टल अस्पतालले आफ्नो सेवाहरु विस्तार गरेर अर्को फर्म चिरञ्जीवी सर्जिकल सप्लायर्स मार्फत थप सेवा शुरु गरेको अस्पतालका प्रबन्ध निर्देशक गजेन्द्र शाह ले बताउनुभयो।

बिगत २० बर्षदेखि कोहलपुर न्युरोड स्थित क्लिनिक बाट शुरु गरेको डेन्टल सेवा अत्याधुनिक सेवा सुबिधा सहित गोलपार्क स्थित आफ्नै भवनमा सरे लगतै अस्पतालले दाँत मुख गिजा सम्बन्धि विभिन्न रोगहरुको सफल उपचारका साथै सर्जिकल सामाग्री होलसेल शुरु गरेको छ।
कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको मुख्य ब्यापारीक हब मानिने कोहलपुर बाट सेवा दिदै आएको लामो समयपछि सम्पुर्ण सर्जिकलका सामाग्री सहितको सेवा पहाडी जिल्लाहरुका लागि उपयुक्त स्थान हुने छ। सर्जिकल तथा दाँत सम्बन्धि केमिकल,उपकरण,औजारहरु,ल्याबका सामानहरु चिरञ्जीवी सर्जिकल सप्लायर्स द्वारा सप्लाई गरिने प्रबन्धक शाहले जानकारी दिनुभयो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments