Monday, July 7, 2025
spot_imgspot_img
HomeUncategorizedअनेम संघ ( समाजवादी) कोहलपुरको अध्यक्षमा:पाठक

अनेम संघ ( समाजवादी) कोहलपुरको अध्यक्षमा:पाठक

कोहलपुर/अखिल नेपाल महिला संघ (समाजवादी) कोहलपुर नगर अध्यक्षमा भावना पाठक चयन भएकी छिन । संघको प्रथम नगर भेलाबाट पाठक अध्यक्षमा चयन भएकी हुन पाठकको अध्यक्षयतामा ३१ सदस्यीय नगर कमिटी गठन गरिएको छ त्यस्तै संघको सचीवमा शान्ता बिष्ट उपसचीव माया थारु कोषाध्यक्षमा दिपा नेपाली चयन भएका छ्न ।
अखिल नेपाल महिला संघ (समाजवादी)बाँकेका अध्यक्ष नारायणि ओलिको अध्यक्षतामा भएको भेलामा एवं नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य एवं बाँके जिल्ला ईन्चार्ज अब्दुल हुसैन खाँ को प्रमुख आतिथ्यमा अनेम संघ समाजवादी कोहलपुर नगर कमिटी भेला सम्पन्न भएको छ।
उक्त कार्यक्रममा केस कुमारी भुसाल भगवती अधिकारी मन्जु कोइराला रत्न गिरि लगाएत नेता कार्यकर्ताहरुको सहभागीतामा रहेको थियोे ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments