बाँकेको बैजनाथ गाउँपालिकामा मंगलबार नेकपा (एकीकृत समाजवादी) बैजनाथ-१ तल्लो करेलि टोलमा
बिमला सुनारको अध्यक्षतामा १७ सदस्यीय टोल कमिटि गठन गरिएको छ।
उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादी बाँके जिल्ला सचीव दिपक जि एम को प्रमुख आतिथ्यमा भएको कमिटी गठन एवं पार्टी प्रवेश कार्यक्रममा
नेकपा (एमाले) परित्याग गरि ३७ जना नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ।
नव गठन भएको टाेल कमिटीलाई मंगलबार नै जिल्ला सचीव जि एम ले गोपनियताको सफत ग्रहण गराउनुभएको छ।