बाँके जिल्ला नेकपा एकीकृत समाजवादी पार्टीले पार्टीको विधि बिधान बिपरिक कार्य गरेको भन्दै स्पष्टीकरण मागेका ४ जना लाई नेकपा एकीकृत समाजवादीको साधारण सदस्य समेत नरहने गरि पार्टी जिल्ला सचीव दिपक जि एम ले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरिएको छ।कार्बाही गर्नुपुर्ब स्पष्टीकरण सोधिएको थियो जुन पार्टीको विधि बिधान बिपरित नकारात्मक प्रचारप्रसार गरेको शंकामा १२ घन्टाको स्पष्टीकरणमा जवाफ नदिएपछी सोही आधारमा कार्बाही गरिएको उक्त बक्तब्यमा लेखिएको छ।
कार्बाही पर्ने किशोर थापा,राजु रुचाल,राजु तामाङ र रामवरण बर्मालाई नेकपा एकीकृत समाजवादीको साधारण सदस्य समेत नरहने गरि पद बाट निलम्बन गर्नुका साथै साधारण सदस्यता समेत खारेज गरिएको जिल्ला सचीव जि एमले जानकारी दिनुभयो ।