Thursday, May 15, 2025
spot_imgspot_img
HomeUncategorizedआगामी निर्वाचनका लागि बैननाथ ५ को वडा अध्यक्षमा:रावत सर्बसहमत

आगामी निर्वाचनका लागि बैननाथ ५ को वडा अध्यक्षमा:रावत सर्बसहमत

नेकपा माओवादी केन्द्र बाँके जिल्ला बैजनाथ गाउँपालिका वडा नम्बर ५ का लागि आगामी स्थानीय निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले सर्बसहमत देब बहादुर रावत लाई वडा अध्यक्षको उम्मेदवारमा शुक्रबार बसेको गाउँ कमिटीको बैठकले सर्बसहमत चयन गरेको छ।
बैजनाथ को समग्र भिजन र बिकाश बोकेको
कर्मठ,निष्ठावान,सबैको घर दैलोमा पुगी सुख,दख को सहयात्री को भुमिका निभाउने देब बहादुर रावत लाई विजयी गराउन स्थानीय पार्टी कमिटीले गठबन्धनका लागि उम्मेदवार छनौट गरि सर्बसहमत अध्यक्ष चयन गरेर टिकट का लागि सतप्रतिशत अध्यक्ष बनाउन माथिल्लो निकायमा पठाएको गाउँपालिका अध्यक्ष जय बहादुर बि क प्रदिपले बताउनुभयो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments