Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedनेकपा एस कोहलपुर १२ को कार्यालय स्थापना

नेकपा एस कोहलपुर १२ को कार्यालय स्थापना

कोहलपुर /बाँके जिल्लाको कोहलपुर नगरपालिका १२ नम्बर वडामा शनिबार  नेकपा (एकीकृत समाजवादी ) कोहलपुर -12 को वडा पार्टी कार्यालय नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अब्दुल हुसैन खानको प्रमुख आतिथ्यमा पार्टी कार्यालय स्थापना गरिएको हो।

उक्त कार्यक्रममा समाजवादी अनेम संघ केन्द्रिय सदस्य मन्जु कोइराला नेकपा एकीकृत समाजवादी कोहलपुर नगर अध्यक्ष नारायणी ओलि सचीव तेज प्रशाद अधिकारी लगाएत नेता कार्यकर्ताहरुको उपस्थितिमा पार्टी कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

युवा संघ नेपाल कोहलपुर नगरपालिका वडा कमिटी 12 घोषणा कार्यक्रम बाट युवराज वि क को अध्यक्षतामा 19 सदस्यीय युवा कमिटी गठन गरि शनिबार नै गोपनियताको सफत ग्रहण कार्यक्रम समेत सम्पन्न भएको छ।युवा संंघ नेपाल कोहलपुर १२ का अध्यक्ष बि क ले पार्टी र संगठनलाई मजबुत बनाउने प्रतिबद्धता समेत जाहेर गर्नुुुभएको कोहलपुर नगर अध्यक्ष नारायणी ओलिले जानकारी दिनुुुभयो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments