बाँके जिल्लाको बैजनाथमा ने क पा माओवादी केन्द्र बैजनाथ को अध्यक्ष को उम्मेदवार मा लुम्बिनी प्रदेश सदस्य सालिन ब्याक्तित्व दिपेन्द्र शाह (युगान्त) लाई बैजनाथ गाउँपालिका नेकपा माओवादी केन्द्र पार्टीको तर्फबाट शनिबार एक कार्यक्रम मार्फत युगान्त सर्बसम्मत अध्यक्षको लागि सिफारिस हुनुभएको छ।
युगान्त तत्कालीन माओवादी केन्द्रको तर्फबाट राज्य बिरोधी गृहयुद्धमा जनमुक्ति सेनाको कुशल कमान्डर शाह स्थानीय स्तरमा युवाहरूको अत्याधिक रोजाईको ब्यक्ती समेत हो।सत्ता गठबन्धनको रूपमा पनि अबको बिजेता नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार हैन जनपृय लोकप्रिय नेता कार्यकर्ता छनौट गर्दा सर्बसहमय दिपेन्द्र शाह(युगान्त)लाई नेकपा माओवादी केन्द्र बैजनाथ गाउँकमिटीले शाह लाई आगामी निर्वाचनका लागि सर्बसहमत भाबी अध्यक्षको रूपमा दावा गर्नगाई दिनुभयो ।